कोभिड बिश्व स्तब्ध पार्ने लक्ष्य बुनेर आयो कोभिड । संक्रमि र मृतकको सख्या गुणेर आयो कोभिड । । रोजाईमा छन् बाल,बृद्ध, असाहय र दिर्घ रोगी । आश्रीत र कमज्वर ब्याक्ती चुनेर आयो कोभिड ।। सिप, क्षमता र आर्जनमा शुन्यता छ त्रासले । नाका,सिमाना र पेटको माण थुनेर आयो कोभिड ।। मौलाय त केवल दलाल र संस्थागत भ्रष्टचारी । मातृत्व लुट्नेको फैसला सुनेर आयो कोभिड ।।
Posts
Showing posts from 2020