कोभिड

बिश्व स्तब्ध पार्ने लक्ष्य बुनेर आयो कोभिड । 

संक्रमि र मृतकको सख्या गुणेर आयो कोभिड । ।


रोजाईमा छन् बाल,बृद्ध, असाहय र दिर्घ रोगी ।

आश्रीत र कमज्वर ब्याक्ती चुनेर आयो कोभिड ।।


सिप, क्षमता र आर्जनमा शुन्यता छ त्रासले ।

नाका,सिमाना र पेटको माण थुनेर आयो कोभिड ।।


मौलाय त केवल दलाल र संस्थागत भ्रष्टचारी ।

मातृत्व लुट्नेको फैसला सुनेर आयो कोभिड ।।

Comments

Popular posts from this blog

जिन्दगी

''प्रणय दिवस ''

स्वर्णिम पल (अन्तिम बर्ष कलेज लाइफ )