''प्रणय दिवस ''


तिम्रो आशमा तस्बिर देख्दैमा प्रेमदिवश बित्यो 
तिमीसँग बिताएकापल लेख्दैमा प्रेमदिवस बित्यो 
कत्ती भए कत्ती माया रुपी  शब्द प्रहार 
तिम्रो माया ब्युताइराख्न छेक्दैमा प्रेमदिवस बित्यो 

संसार भरको माया र खुशी दिन चाहान्थे तिमीलाई 
तिम्रो लागि लिएकाउपहार फेक्दैमा प्रेमदिवस बित्यो 

आउछौ  कि भनी  कुरी  बस्दा  बाटो  तिम्रो 
स्तब्ध मुटु फाल्गुनको घामले सेक्दैमा प्रेमदिवस बित्यो  

Comments

Popular posts from this blog

जिन्दगी

स्वर्णिम पल (अन्तिम बर्ष कलेज लाइफ )