''शब्द बिना गितको पारीकल्पना ''
म शब्द बिनाको गीत बनेछु ब्यर्थै तिम्रो आँखाको सित बनेछु
तिम्रो मुस्कानमा रम्ने म ..
आँसुको रोधन बिचको खित बनेछु
परिवर्तनको मिठासमा रम्ने म
रुढीबादी परम्पराको रित बनेछु
सोच्थे एक्लो छ संसार उबिना
उसकै सामु आपरिचित बनेछु
Comments
Post a Comment