''Modern love''
आजकलका केटीहरु हेन्सम केटा देख्नै हुन्न एकदुइ जनाले के लाइन दिए खुट्टाभुइमा टेक्नै हुन्न
चाहिदैन गोप्य ठाउँ भल्गर माया साट्न यहाँ
कालेजमै सुरु हुन्छ पर्दाले त छेक्नै हुन्न ।।
कत्ती तेज दिमाग मिस यू भन्दा किस यू बुज्छन
मेरो प्राण तिमी रे आइ लभ यू त लेख्नै हुन्न
सिसा सरी तोड्छन पहिला खाका बचा कसम
इशारामै बुज्छन सबै नोठका बिटा फ्याक्नै हुन्न
Comments
Post a Comment