जीवनमा चाहेका सबै उद्देश्य ले कहाँ गन्तब्य छुदो रहेछ र?त्यसैले नचाहेरपनी मेरो औपचारिक अध्यानलाई समापनका निम्ती अन्तिम बिकल्पको रुपमा यम बि यस् लाई रोजे र मिनभवन कलेजमा भर्ना भए। मास्टर्सको पहिलो दिन सबै साथीहरु उत्सुक र उल्लास मुन्द्रामा देखिन्थे तर म बिगतको जीवनबाट उदास र खिन्न थिए, आफुभित्र रहेका अनेकौ चाह र पिडाहरुलाई अटस पटस मनमा कोचेर नयाँ बातावरणमा घुलमिल हुन खोज्दै थिए, यतिकै मा मेरो मिल्ने साथी आयो र बोल्यो dont worry yaar every things happening for गूड्,केही बोलिन जबर्जस्ती मुस्कुराउन खोजे । सायद मेरो जीवनमा आएको त्यो छाल सँग जुध्ने सक्ती समुन्द्र सँग नि रहदैन होला त्यसैले बिवश भएर छचल्किन पुगेछु।फेरी सोचे बिगतको जीवनलाई सम्जेर किन आफ्नो भबिष्य पत्झर बनस्पती जस्तो कुरुप बनाउनु,आफ्नो मनमा पिडाको रापले रातो भएका चाहानाहरुलाई फलाम ले कुटेरै भएपनी निश्चित आकर दिन जमर्को गरे र साथीहरु सँग घुलमिल हुन थाले। दोश्रो दिन पहिलो पिरेडको समाप्ती सँगै सबै साथीहरु हतार हतार दौडिदै थिए, मनौ बलिउड नायक सलमान खान कै उपस्थिती हुँदैछ। तर त्यो हतास कुनै नायकका निम्ती न...
lala dherai ramro cha ur vitri pida ,k garchua yastai cha yaha ko chalan 'lekheko paien6 dekheko haina".......
ReplyDeletehaha hasauchha sere le ..mero aaru ni gajal heris taa??/
DeleteGood Job bro... keep it up
ReplyDeletetqq so much try mine best...
Delete