''देशको छ चिन्ता ''

अशान्ती र बेरोजगारी देशको छ चिन्ता । । 
बिदेशी सस्कृति र पहिरन भेशको छ चिन्ता । 

शहिदको सपना र रगत को मुल्य छैन । । 
आफ्नै बहुमत र सरकार रेशको छ चिन्ता । 

जनताको चाहाना शान्ति र सबिधन । । । 
संगियता र जातिय राज्य षेशको छ चिन्ता ।

जनताको उत्शाहा सर्बदलिय शहमती ।। 
खुट्टा तान्ने र काँडा रोप्नेले ठेसको छ चिन्ता ।।     
   

Comments

Popular posts from this blog

जिन्दगी

''प्रणय दिवस ''

स्वर्णिम पल (अन्तिम बर्ष कलेज लाइफ )