''Modern love''

आजकलका केटीहरु हेन्सम केटा देख्नै हुन्न 
एकदुइ जनाले के लाइन दिए खुट्टाभुइमा टेक्नै हुन्न 

चाहिदैन गोप्य ठाउँ भल्गर माया साट्न यहाँ 
कालेजमै सुरु हुन्छ पर्दाले त छेक्नै हुन्न ।।

कत्ती तेज दिमाग मिस यू भन्दा किस यू बुज्छन 
मेरो प्राण तिमी रे आइ लभ यू त लेख्नै हुन्न 

सिसा सरी तोड्छन पहिला खाका बचा कसम 
इशारामै बुज्छन सबै नोठका बिटा फ्याक्नै हुन्न 

Comments

Popular posts from this blog

जिन्दगी

''प्रणय दिवस ''

स्वर्णिम पल (अन्तिम बर्ष कलेज लाइफ )